रेशम चौधरीलाई दिइएको आममाफी सर्वोच्चद्वारा सदर

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफीलाई सर्वोच्च अदालतले सदर गरेको छ। टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन मंगलबार सर्वोच्चले खारेज गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै राष्ट्रपतिबाट भएको माफीको निर्णय सदर […]

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए

नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् । आइतबार भएको रुपन्देही जिल्लाअन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् । वडा अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।त्यस्तै,क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल प्रतिमा खनाल हरिप्रसाद […]

मिसेस वर्ल्ड नेपाल कात्तिक १४ मा छानिने, २२ महिला भिड्दै

 अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपाली प्रतिनिधि धान्ने उद्देश्यले आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ आगामी कात्तिक १४ मा छानिने भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले प्रतियोगिताको २२ प्रतियोगी सार्वजनिक गर्दै फाइन मिति पनि जानकारी दिएको हो । छानिएका २२ प्रतियोगीमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन […]

रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ। पार्टी कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ।

राजनीतिक विश्लेषक भरत दाहाल किन पक्राउ परे ?

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो। एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्युरोलाई बुझाउने तयारी गरिएको उनले बताए। एसपी कटुवालले साइबर […]

देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी

  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। ‘म निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा […]

संविधान दिवस: शीतलनिवासमा विशेष समारोह, प्रधानमन्त्री पनि उपस्थित

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो। टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष […]

संविधानको एक दशकः गाउँमा ‘सिंहदरबार’ पुग्यो, तर अडिएनन् युवा र जनसङ्ख्या

लमजुङमा संविधान कार्यान्वयन र सङ्घीयतापछि सरकारी सेवा नागरिकको घरदैलोमै पुगे पनि रोजगारी र सुशासनको अभावमा बसाइँसराइ रोकिन सकेको छैन। विगतमा एउटा सिफारिसका लागि दुई-तीन दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भई नागरिकले ‘गाउँमै सरकार’ को अनुभूति त गरेका छन्। तर सेवाको गुणस्तर, पूर्ण अधिकार र आर्थिक अवसर नपाउँदा उनीहरूको अपेक्षा अझै अधुरै छ। चार नगरपालिका […]

जेन-जी आन्दोलनमा अरुले नै गोली चलाए, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए। तत्कालीन समयमा सरकार प्रमुखको रूपमा आफूले गोली नचलाउन निर्देशन दिँदादिँदै पनि योजनाबद्ध रूपमा हत्याकाण्ड मच्चाएर काँक्रो आफूले खाने र बियाँ अरुको मुखमा टाँस्ने षड्यन्त्र भएको उनले जिकिर छ। शनिबार पार्टी केन्द्रीय […]

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप आइपुग्यो

जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ । पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित […]