जेनजी विद्राेहपछि राजसंस्था पुनःस्थापना गर्न शीर्ष २ नेताले फोन गरेर आग्रह गरेकाे अध्यक्ष थापाकाे दावी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दावी गर्नुभएकाे छ। काठमाडौंमा बुधबार आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास […]
देशमा तोकिएकै मितिमा निर्वाचन हुने अवस्था बनेकाे प्रधानमन्त्री कार्कीकाे दावी

प्रधानमन्त्री सुशीला कार्कीले देशमा तोकिएकै मितिमा निर्वाचन हुने दावी गर्नुभएकाे छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उहाँको भनाइ छ। प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको […]
सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः सह-संयोजक नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सह-संयोजक नेपालले जेनजी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने […]
इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्ट्रेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं,’ उनले भने । सापकोटाले […]
ऐतिहासिक सिन्धुलीगढीले पर्यटक तान्दै

ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि […]
आगामी माघमा निर्वाचन गर्ने एन्फाकाे निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन) मा जाने निर्णय भएको छ । आगामी माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिएका हुन् । २०७९ साल असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गतेसम्म रहेकाे छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ […]
आज तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबिच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का […]
कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा को-को छन् ?

नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको छ । आयोगले तोकेको समयसीमाभित्र यसलाई सच्याउने तयारी कांग्रेसको छ । कांग्रेसले चुनाव नै नलड्ने बताउँदै आएका अर्जुननसिंह केसीलाई ५३ नम्बरमा […]
‘लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदम स्वागतयोग्य’

नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको तलब तथा लाभांश फिर्ता, सीमापार सेवा भुक्तानीमा देखिएको झन्झट र एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वय विषयमा ध्यानाकर्षण […]
राप्रपा नेपालले अनुमोदन गर्यो राप्रपासँगकाे पार्टी एकता, अन्तिम बैठकमा के भने कमल थापाले ?

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । भोलि राप्रपासँग पार्टी एकता गर्न लागेको राप्रपा नेपालको आजको बैठक अन्तिम बैठकको रूपमा रहेको थियो । आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राप्रपा र राप्रपा नेपाल बिच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ । भोलि पुस १६ गते दिउँसो १ः०० बजे राष्ट्रियसभा गृहमा […]