एमालेका अध्यक्ष ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ। एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताउनुभएको हो। सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार […]
पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएको पाइएको हो विभागकाअनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको २६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको छ ।
पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएको पाइएको हो ।विभागकाअनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको २६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको छ
आईटीको काम भन्दै म्यानमार पुर्याएर नेपालीलाई बनाइन्छ ‘साइबर दास’

म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइयो । त्यसपछि २४ मंसिर र २ मंसिरमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गर्यो । अहिले ब्युरोले सर्लाहीको भर्दोल गाउँपालिका-९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राईलाई हिरासतमा […]
मन्त्रीहरु पार्टी कार्यालयमा पुगेपछि प्रचण्डले भने– चुनाव हुन्छ भन्ने राम्रो संकेत हो

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरू राजनीतिक पार्टीका कार्यालयमा पुग्नुलाई फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुने संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन् । मंगलबार सरकारका प्रवक्ता जगदीश खरेलसहितका मन्त्री नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी कार्यालय पुगेर जनेजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुगमन गरेका थिए । सोही क्रममा पार्टी […]
निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गर्नुको विकल्प छैनः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेकाे समयमा नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव […]
जाँचबुझ आयोगले बयानका लागि लेखक पठायो पत्र

जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।
सन्दीप बीपीएल खेल्न बंगलादेशमा

नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् । यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए । राजशाही वारियर्सले सन्दीप जहाजमा […]
अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन्। श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका हुन्। मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष […]
मेसीलाई तीनदिने भारत भ्रमणमा एक अर्ब भारु पारिश्रमिक

अर्जेन्टिनी कप्तान लियोनल मेसी भारतको तीन दिन भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । मेसीको तीन दिनको भ्रमणका लागि आयोजकले उनलाई एक अर्ब भारु तिरेको टाइम्स अफ इन्डियाले सोमबार जनाएको छ । आयोजकका प्रमुख सतान्दु दत्ताले अर्जेन्टिनी कप्तानलाई भारतमा ल्याउन आफूहरूले पारिश्रमिक रूपमा ८९ करोड भारु तथा भारत सरकारलाई कर स्वरुप थप ११ करोड भारु खर्च भएको जानकारी […]