विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय : कानूनमन्त्री सिन्हा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यन्वयनमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सिन्हाले विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा राखी पत्र पठाउने कार्यको […]

सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल(चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक […]

आन्दोलन चर्किएसँगै बंगलादेशमा भारतीय भिसा केन्द्र बन्द

 बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ । भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो । आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ । बंगलादेशमा विद्यार्थी […]

बोन्डी बिच आक्रमण : गुप्तचर निकायहरूको समीक्षा गर्दै अस्ट्रेलिया

गत हप्ताको बोन्डी बिच आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । ‘गत आइतबारको आइएसआइएस प्रेरित आतङ्कवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई  प्रकाश पार्छ’ अल्बानिजले भने । उनले इस्लामिक स्टेट समूहलाई जनाउन आइएसआइएस शब्द प्रयोग गरेका थिए।  ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम […]

आनन्द ज्योति मावि भूपू विद्यार्थी मञ्चको अध्यक्षमा सुशिला अधिकारी सिग्देल सर्वसम्मत, तेस्रो अधिवेशन सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ३१, बेगनासस्थित आनन्द ज्योति माध्यामिक विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सुशिला अधिकारी सिग्देल सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार विद्यालय प्रांगणमा सम्पन्न संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट मञ्चको उपाध्यक्षमा कृष्ण आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशव तिवारी चयन […]

निर्वाचन ७४ दिन बाँकी: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन प्रयोग […]

अस्ट्रेलियन लिगमा सावित्राको पहिलो गोल

नेपाल राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गरेकी छिन् । शनिबार बिहान भएको खेलमा कप्तान सावित्रा सम्मिलित विलिङटन फिनिक्सले सानदार जित निकाल्ने क्रममा सिड्नी एफसीलाई ७–० ले हरायो । लिगमा दोस्रो जित निकालेपछि विलिंटन ८ अंकसहित सातौँ स्थानमा उक्लिएको छ । हारपछि पनि ९ अंक रहेको सिड्नी छैटौँ स्थानमा छ । ८ खेलमा अपराजित रहेको […]

आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त […]

जेन–जी शहीद परिवारसँग भेटेपछि भावुक बने रवि

काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्। लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान […]

आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनुभयो। राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उहाँले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँले नेपालमा जुन किसिमको […]