बोन्डी बिच आक्रमण : गुप्तचर निकायहरूको समीक्षा गर्दै अस्ट्रेलिया

गत हप्ताको बोन्डी बिच आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । ‘गत आइतबारको आइएसआइएस प्रेरित आतङ्कवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई प्रकाश पार्छ’ अल्बानिजले भने । उनले इस्लामिक स्टेट समूहलाई जनाउन आइएसआइएस शब्द प्रयोग गरेका थिए। ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम […]
आनन्द ज्योति मावि भूपू विद्यार्थी मञ्चको अध्यक्षमा सुशिला अधिकारी सिग्देल सर्वसम्मत, तेस्रो अधिवेशन सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ३१, बेगनासस्थित आनन्द ज्योति माध्यामिक विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सुशिला अधिकारी सिग्देल सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार विद्यालय प्रांगणमा सम्पन्न संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट मञ्चको उपाध्यक्षमा कृष्ण आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशव तिवारी चयन […]
निर्वाचन ७४ दिन बाँकी: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन प्रयोग […]
अस्ट्रेलियन लिगमा सावित्राको पहिलो गोल

नेपाल राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गरेकी छिन् । शनिबार बिहान भएको खेलमा कप्तान सावित्रा सम्मिलित विलिङटन फिनिक्सले सानदार जित निकाल्ने क्रममा सिड्नी एफसीलाई ७–० ले हरायो । लिगमा दोस्रो जित निकालेपछि विलिंटन ८ अंकसहित सातौँ स्थानमा उक्लिएको छ । हारपछि पनि ९ अंक रहेको सिड्नी छैटौँ स्थानमा छ । ८ खेलमा अपराजित रहेको […]
आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त […]
जेन–जी शहीद परिवारसँग भेटेपछि भावुक बने रवि

काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्। लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान […]
आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनुभयो। राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उहाँले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँले नेपालमा जुन किसिमको […]
एमालेको पोखरेल समूहको देशव्यापी समीक्षा गर्दै, पार्टीभित्रै सुधारका मुद्दा उठाउने

नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न महाधिवेशनबारे देशभर व्यापक समीक्षा गर्ने निर्णय गरेको छ। आज आयोजित पोखरेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको उपमहासचिव योगेश भट्टराईले जानकारी दिए। भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा भूमिका खेल्ने निर्णय गरिएको बताए। उनका अनुसार महाधिवेशनका क्रममा उठाइएका पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, […]
पोखरामा आठौँ संस्करणको ‘टुर दि पोखरा’ सुरु, विश्व साईकल यात्री पुष्कर शाहको विशेष सहभागिता

‘पोखरा पर्यटन वर्ष २०२५’ को सन्दर्भ पारेर पर्यटकीय नगरी पोखरामा आठौँ संस्करणको ‘टुर दि पोखरा’ (साईकल टुर) कार्यक्रम आयोजना गरिएको छ। साईकल सिटी पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको मुख्य प्रवर्द्धनमा यो विशेष कार्यक्रम सम्पन्न हुँदैछ। पोखरालाई पर्यावरणमैत्री, स्वास्थ्यप्रद तथा दिगो पर्यटन गन्तव्यका रूपमा विश्वमाझ चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यस पटकको ‘टुर […]
पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी विस्तार

पोखरा, ५ पुस पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका फरियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यत्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड […]