‘चुनावमा मात्र आउनेलाई भोट दिइँदैन’

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल निकै तातिएको छ। १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार मैदानमा उत्रिएपछि यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास र सुशासनको ग्यारेन्टी खोजिरहेका छन्। चाँगुनारायण […]

मेची भन्सारबाट अलैँची निर्यातमा उल्लेख्य वृद्धि, चिया र अम्रिसोको व्यापार भने ओरालो

झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यातमा ठुलो सुधार आएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार विगत सात महिनाको अवधिमा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेर ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल ४ हजार १५३ […]

काठमाडौँ महानगरका वडाबाटै जग्गाको काम सुरु

काठमाडौँ महानगरपालिकाले नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले यो सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ को अवधारणालाई मूर्त रूप दिन र सिंहदरबारमा पाइने सुविधाहरू स्थानीय तहबाटै […]

सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍यो : मन्त्री इङ्नाम

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नहुँदा नेपाली नागरिकहरूमा निराशा छाएको र यसैका कारण विदेश पलायन हुने क्रम बढेको बताएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री इङ्नामले विशेषगरी भूमि, मालपोत र नापी जस्ता क्षेत्रमा सुशासन कायम गर्न नसकिएका कारण जनताले सास्ती भोग्नुपरेको उल्लेख गरेका […]

‘४५ मध्ये ४१ वडाको घरदैलो सकियो, जनता सकारात्मक छन्’

कर्णालीको राजधानी वीरेन्द्रनगर समेत रहेको सुर्खेत—२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन् । आइतबार बिहान वीरेन्द्रनगर—१, मा घरदैलो अभियानमा व्यस्त थिए । आफ्ना कुरा राख्दै र आफै प्रचार सामग्री बाँड्दै घरदैलो गइरहेका मल्लले जनता आफूप्रति सकारात्मक रहेको बताए । १४ वर्षको उमेरमै ०५० सालमा विद्यार्थी सङ्गठन (अखिल क्रान्तिकारी) मा सङ्गठित भएर […]

राजदूतको टिप्पणीपछि क्षेत्रीय आक्रोश

इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलको भौगोलिक अधिकारबारे दिएको एक विवादास्पद अभिव्यक्तिपछि अरब र मुस्लिम विश्वमा तीव्र आक्रोश पैदा भएको छ। मध्यपूर्वको ठुलो भूभागमा इजरायलको ‘बाइबलीय अधिकार’ रहेको सङ्केत दिने उनको टिप्पणीलाई लिएर एक दर्जनभन्दा बढी सरकार र तीनवटा प्रमुख क्षेत्रीय संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै यसको कडा निन्दा गरेका छन्। उनीहरूले हक्काबीको भनाइलाई […]

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी, वार्षिक ६ अर्ब जोगिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेभन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिए। यस कदमले […]

‘जनता जागिसके, सुर्खेत–२ मा घण्टी बज्छ’

विगतमा पुराना दलहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको सुर्खेत—२ मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त चुनावी माहौल बनाएको छ । रास्वपाबाट रमेशकुमार सापकोटा यहाँ उम्मेदवार छन् । कुनै बेला कांग्रेसका नेता सापकोटा उक्त पार्टीमा असन्तुष्टि जनाउँदै रास्वपा प्रवेश गरेका थिए । अहिले रास्वपाका जिल्ला सभापति छन् । काँक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्ष समेत रहेका […]

राजदूतको टिप्पणीपछि क्षेत्रीय आक्रोश

इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलको भौगोलिक अधिकारबारे दिएको एक विवादास्पद अभिव्यक्तिपछि अरब र मुस्लिम विश्वमा तीव्र आक्रोश पैदा भएको छ। मध्यपूर्वको ठुलो भूभागमा इजरायलको ‘बाइबलीय अधिकार’ रहेको सङ्केत दिने उनको टिप्पणीलाई लिएर एक दर्जनभन्दा बढी सरकार र तीनवटा प्रमुख क्षेत्रीय संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै यसको कडा निन्दा गरेका छन्। उनीहरूले हक्काबीको भनाइलाई […]

मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न मतदातालाई राप्रपा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताउनुभएको हो । लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही […]