फेवाताल सरसफाइका लागि नेकपा (एस) पोखराको आह्वान

पोखरा, असार। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले फेवातालको खपौंदी क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।  शनिबार,  साउन १० गते  बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ। पोखरा महानगर कमिटीले  सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ। फेवातालको स्वच्छता कायम राख्ने र वातावरणीय संरक्षणमा जनसहभागिता […]

पोखराको शिद्देश्वर शिवमन्दिरमा श्रावण २३ देखि शिवपुराण महायज्ञ हुने

मदन गिरी /पोखरा, । कास्कीको पोखरा महानगरपालिका वडा नं १५ मा रहेको शिद्देश्वर शिवमन्दिरमा आगामी श्रावण २३ गतेदेखि शिवपुराण महायज्ञ आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार श्रावण ३१ गतेसम्म चल्ने उक्त महायज्ञको तयारी तीव्र पारिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारीले दिएको जानकारी अनुसार, विगतमा प्रत्येक वर्ष श्रावण महिनामा हुँदै आएको […]

फेवाताल सफाइ अभियान: थप ५ दिनको लागि बजेटसहित कार्यक्रम, मेयर आचार्यद्वारा स्थलगत अवलोकन

पोखराको मुटु फेवातालको सौन्दर्य जोगाउन निरन्तर चलिरहेको जलकुम्भी सफाइ अभियानलाई थप ५ दिनका लागि विस्तार गरिएको छ । पोखरा महानगरपालिकाले सुरुमा २५ जनालाई १० दिनका लागि खटाएकोमा, अभियानको प्रभावकारिता र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई विस्तार गरी कुल १५ दिन पुर्याएको हो । यसका लागि महानगरपालिकाले २ लाख २६ हजार ५ सय रुपैयाँ ज्याला भुक्तानी गर्ने […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा […]

मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ । यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो । उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, […]

‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार […]

युरोपलाई चकित पारेको इटालियन क्रिकेट

अब भन्ने बेला आएको छ, “बेन्भेनुटी, इटालिया” (स्वागत छ, इटाली)। आइसिसी पुरुष टी-२० विश्वकपमा छनोट भएपछि क्रिकेट जगतमा अहिले इटालीकै चर्चा छ। इटालीले अर्को वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएर इतिहास रचेको छ। इटालीका कप्तान जो बर्न्सले छनोट हुनुको अनुभवलाई ‘सपनाजस्तै’ भनेका छन्। अर्को वर्ष अझ ठूला स्तब्ध पार्ने […]

सहकारी पीडितको बचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली

सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी पीडितको बचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ। सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर्न र पीडकलाईलाई कारबाहीको माग गर्दै महासंघले मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित आन्दोलित भएको हो। साथै, महासंघले १६ समस्याग्रस्त सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको छ। महांघमा आबद्ध १६ वटा समस्याग्रस्त सहकारीहरूको सूची प्राधिकरणमा बुझाएको […]

प्यासेन्जर ईभीको आयातमा वृद्धि, १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात

गत आर्थिक वर्ष विद्युतीय प्यासेन्जर गाडीको आयात अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले वृद्धि भएको छ ।  भन्सार विभागले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ माको तथ्याङ्कले यस्तो देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात भएका छन्। आर्थिक […]

‘तुइनमुक्त कर्णाली’ अभियान : बजेट डेढ करोड मात्रै, तुइन विवरण ५२

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री (हाल पनि) केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने महत्वाकांक्षी घोषणा गरेका थिए । तर त्यसयता १० वर्ष बितिसक्यो, आज पनि कर्णालीका नागरिकहरु ज्यानको बाजी लगाएर तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेकै छन् । गत असार ३१ गते तुइन चुँडिंदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भए । विगतको यही […]