‘रूसले जिपिएस अवरूद्ध पारेपछि’ युरोपियन कमिसन प्रमुख चढेको विमान कागजी नक्सा प्रयोग गरेर अवतरण

युरोपियन कमिसनकी प्रमुख उर्सला भोन डेर लेयन चढेको विमानको जिपिएस प्रणाली शंकास्पद रूसी आक्रमणले अवरूद्ध पारेपछि कागजी नक्सा प्रयोग गरेर अवतरण गरिएको छ। आइतबार दिउँसो बुल्गेरियाको प्लोभडिभ जाँदै गरेको भोन डेर लेयन बोकेको जेट विमानको जिपिएस प्रणाली नचलेपछि कागजी नक्सा प्रयोग गरेर अवतरण गरिएको थियो। त्यसलाई रूसी हस्तक्षेप कारबाहीका रूपमा लिइएको भनेर तीन जना अधिकारीहरूको […]

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको […]

दृष्टि आँखा अस्पताल र पोखरा चेम्बर अफ कमर्सबीच सहकार्य, सदस्यलाई उपचारमा ३०% सम्म छुट

पोखरा: पोखरा चेम्बर अफ कमर्स कास्की र दृष्टि आँखा अस्पतालबीच आँखा उपचार सेवामा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार संघका सदस्य, पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो परिचयपत्र वा संघको सिफारिस पत्र देखाएर अस्पतालमा […]

गण्डकी र लुम्बिनी प्रदेशको संयुक्त बैठक स्याङ्जामा सुरु

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दोस्रो समन्वयात्मक बैठक स्याङ्जाको उत्तर बाहिनीमा सुरु भएको छ । सोमबार दुई प्रदेशको विकास र समस्या पहिचान गर्न बैठक बस्न लागेको हो । बैठकमा यसअघिका निर्णय कार्यान्वयनको समीक्षा गरिनेछ भने नयाँ साझा घोषणापत्र जारी गरिनेछ । यसअघि माघ ३० गते रानीमहलमा बसेको बैठकले २१ बुँदे निर्णय गरेको थियो ।ती निर्णय […]

पोखरालाई स्वच्छ र हराभरा बनाउने मेयर आचार्यको संकल्प

पोखरालाई ‘ग्रीन पोखरा, क्लीन पोखरा’ परियोजना अन्तर्गत स्वच्छ र हरित सहरको रूपमा विकास गर्ने महत्त्वाकांक्षी मेगा वृक्षारोपण अभियान सुरु गरिएको छ। यो अभियान पोखरा महानगरपालिका क्षेत्रभरि फैलिएको छ, जसको लक्ष्य पोखरालाई सुन्दर र स्वस्थ वातावरणयुक्त सहर बनाउनु हो। सोमबार, मेयर  धनराज आचार्यको उपस्थितिमा न्युरोडको मुख्य सहरी क्षेत्रमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको […]

पोखरालाई स्वच्छ र हराभरा बनाउने मेयर आचार्यको संकल्प

पोखरा, नेपाल – पोखरालाई ‘ग्रीन पोखरा, क्लीन पोखरा’ परियोजना अन्तर्गत स्वच्छ र हरित सहरको रूपमा विकास गर्ने महत्त्वाकांक्षी मेगा वृक्षारोपण अभियान सुरु गरिएको छ। यो अभियान पोखरा महानगरपालिका क्षेत्रभरि फैलिएको छ, जसको लक्ष्य पोखरालाई सुन्दर र स्वस्थ वातावरणयुक्त सहर बनाउनु हो। सोमबार, मेयर  धनराज आचार्यको उपस्थितिमा न्युरोडको मुख्य सहरी क्षेत्रमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको […]

अदालतको निर्णय आफ्नो पक्षमा नहुँदा प्रतिशोध भनियो: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा सरकारले कसैमाथि प्रतिशोध नसाधेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेको आरोप लागिरहेको बेला उनले त्यसो टिप्पणी गरेका हुन्। वीरगञ्जमा प्रेस युनियन पर्साले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले रविको नाम उच्चारण नगरे पनि उनीमाथि कटाक्ष भने गरे। ‘७ वटा […]

आज यी क्षेत्रहरुमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । हाल मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र […]

पोखराको बाग्लुङ बसपार्कका खाजाघरमा यौनजन्य गतिविधि गराउने गरेको आरोपमा १९ जना पक्राउ

पोखराको बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि र होहल्ला गर्ने गरेको आरोपमा १९ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते दिउँसो २ बजेको समयमा खाजाघरहरूमा होहल्ला भइरहेको र अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्की […]

नेपाल आइडल सिजन ६ को फिनाले आज, कसले जित्ला उपाधि?

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले (अन्तिम प्रतिस्पर्धा) आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहमा नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा गरिनेछ। यसअघिका सिजनमा फिनालेमा चार जनाबीच प्रतिस्पर्धा हुने गरिएकोमा यस पटकको सिजनमा पाँच जना प्रतिस्पर्धीहरू फिनालेमा पुगेका छन्। अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), […]