सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको हो ।चाँदीको मूल्य भने सामान्य घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ […]
उषाकिरणले भनिन्- ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको टुंगो लगाएसँगै पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको छ । विशेषगरी प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र हेरफेर गर्ने सचिवालयको निर्णयले पार्टीभित्रैबाट तिखो आलोचना र असन्तुष्टि सुरु भएको हो । एमाले सचिवालयको शनिबारको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उतार्ने […]
इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् । यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग […]
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट
अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ टिकट नपाउने […]
दैलेख–२ मा एमालेको टिकट विवाद: सर्वाधिक मत पाएका विष्णु रिजाल आउट
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेकपा एमालेले आन्तरिक लोकतन्त्रको अभ्यासबाट आएको नतिजालाई उल्ट्याएको छ । उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दैलेख क्षेत्र नं. २ […]
अमेरिकी राजदूत थम्पसन भन्छन्, ‘नेपालको न्यानोपनप्रति कृतज्ञ छु’
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै कृतज्ञ महसुस […]
आजदेखि काठमाडौंमा टी-२० विश्वकपको ग्लोबल छनोट, थाइल्यान्डको सामना गर्दै नेपाल
काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा मानिएको ‘आईसीसी महिलाटी-२० विश्वकप ग्लोबल छनोट’ आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यसहित नेपालले आज आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल […]
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार रातिसम्म बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । एमालेका उम्मेदवार यी हुन् , को-कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला […]
गण्डकी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन कप सम्पन्न: खेम र सन्तोषको जोडी प्रथम

पोखरामा आयोजित ‘गण्डकी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन कप–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ। युनिक ब्याडमिन्टन क्लब, कास्कीको आयोजनामा पोखरा–८ स्थित बराल समाज घरमा सञ्चालन भएको उक्त प्रतियोगिताको समापनसँगै विभिन्न विधाका विजेताहरू घोषित भएका छन्। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले गर्नुभएको थियो। क्लबका अध्यक्ष जुक्तमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा […]
कैलाशकूट सामाजिक अभियानद्वारा स्वस्थ जीवनशैलीबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
। कैलाशकूट सामाजिक अभियानले स्वस्थ जीवन कसरी व्यतित गर्ने भन्ने विषयमा केन्द्रित रहेर एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूले स्वस्थ जीवनशैलीका विविध पक्षहरूमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी विशेषज्ञ डाक्टरहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राको महत्त्वलाई विशेष रुपमा जोड दिएका थिए । उनीहरूले […]