ज्ञानेन्द्रले जनकपुरमा भने,‘ल..ल..भयो?’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अन्तिम राजा ज्ञानेन्द्र शाहले राम जानकी मन्दीर जनकपुरधामको दर्शन गरेका छन्।

पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग स्थलमार्ग हुँदै जनकपुर पुगेका उनी दुई रात त्यहाँ बसेका छन्।

मन्दीर दर्शनपछि स्थानीयसँग संवाद र भेटघाट गरेका ज्ञानेन्द्र खुलेका थिए।

कतिपय किशोर किशोरीसँग उनले तस्बिर खिच्ने र भिडिओ पनि खिचे। एक किशोरीले भिडिओ लिने क्रममा भनिन्,‘भिडिओमा छ।’ ज्ञानेन्द्रले स्वीकारेको भावमा भने,‘ल..ल भयो?’