Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा साेमबार सर्लाहीमा जानुभएकाे छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका सभापति थापा साेमबार सिमरा हुँदै सर्लाही पुग्नुभएकाे हाे । उहाँले गत माघ ६ गते भएको उम्मेदवार मनोनयनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । उहाँ पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएकाे छ।

सभापति थापाकाे साेमबार सर्लाहीको बागमती पुल नजिकै कर्मैयामा विशेष भेटघाट कार्यक्रम रहेको हाे ।

ताजा सूचना