लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता-अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ ।

यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा