मधेसका निवर्तमान सभामुख मण्डलले सांसद पदबाट दिए राजीनामा सिएन नेपाल सिएन नेपाल सोमबार, माघ ५, २०८२

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

। मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन् ।