कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदैनेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे ।

देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् ।

यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ ।

गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि आधिकारिकताको लडाइँ निर्वाचन आयोगसम्म पुगेको छ ।