कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त, थापाको अध्यक्ष्यतामा चलिरहेको छ केन्द्रीय समिति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– गगन थापालाई सभापतिसहित निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रवक्तामा नेता देवराज चालिसेलाई नियुक्त गरेको छ।

थापाको अध्यक्षतामा ललितपुरको कुपण्डोलमा जारी बैठकले चालिसेलाई प्रवक्ताको जिम्मेवारी अनुमोदन गरेको हो।

विशेष महाधिवेशनको पहलका निम्ति चालिसे पनि सक्रिय रहेका थिए। विशेष महाधिवेशनबाट नयाँ टीम निर्वाचित भएको थियो।