प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्रीअर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतै नै हुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस फुटेसँगै निर्वाचन पछाडि धकेलिने चर्चापछि अर्थमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ ।