राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा सायमीले एकता सहमतिमा हस्ताक्षर गरी नेकपा प्रवेश गरेका हुन् । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा सायमीले एकता सहमतिमा हस्ताक्षर गरी नेकपा प्रवेश गरेका हुन् ।