युएई विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

युएईविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेर ब्याटिङ गर्ने भएको छ। बिहीबार दुबईमा कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै युएइले सुरुमा बलिङ गर्ने भएको छ ।

आइसिसी पुरुष विश्वकप  लिग २ मा ८ टोली सहभागी हुँदा तालिकामा नेपाल र युएई पुछारमा छन्।