१६ अंकले बढ्यो सेयर बजार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तिहारअघिको सेयर बजार १६.६७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको कारोबार भएको छ।