चितवन–१ मा मतगणना सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन–१ मा मतगणना सुरु प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो ।

बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।