सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो विभागका अनुसार यातायात व्यवस्था विभागले सोमबारको निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार […]

सामसङ र एनसेलको सहकार्यमा दसैँ अफर, उपकरण खरिदमा ३१ प्रतिशतसम्म लाभ

नेपाल र एनसेलले आफ्ना ग्राहकलाई लक्षित गर्दै दसै विशेष अफर ल्याएका छन्। यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा ३१ प्रतिशतसम्मको कुल लाभ उपलब्ध गराउने जनाएका छन्। यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट योग्य उत्पादनको खरिदमा कुल लाभ ३१ प्रतिशतसम्म […]

ट्रम्पले महासागरको नाम आफ्नै नाममा राख्ने प्रस्ताव गरेपछि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने बताएका छन्। उनले गत शनिवार टेनेसीको क्लार्क्सभिलमा आयोजित र्‍यालीमा बोल्दै यस्तो प्रस्ताव गरेका हुन्। ट्रम्पले भने, ‘हामीसँग खाडी छ। हामीसँग एउटा सुन्दर ताल छ। अब हामीलाई नदी र महासागर पनि चाहिन्छ।’ उनले महासागरको नाम आफ्नै नाममा राख्न […]

अमेरिकी सैन्य शक्तिबाट लाभ लिने प्रस्तावित राजदूतको कार्ययोजनामा सांसद पुनको आपत्ति

अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापाको संसदीय सुनुवाइ प्रक्रियामा सांसदहरूले उनको कार्ययोजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतको अनुभवको प्रशंसा गर्दै अमेरिका जस्तो विश्व शक्तिको सामना गर्दा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् बैठकमा नेकपा एमालेकी सांसद […]

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, पछिपछि अजयबाबु

नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार २८० मत प्राप्त गरेका छन्। प्राप्त मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले ९२५, डिल्लीराम सुवेदीले ७११ मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल ६३१ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, विकास कोइरालाले ४९५, राजीव ढुंगानाले ४२२, रमेशप्रसाद धमलाले ३३७ र अमृतकुमार अर्यालले ३१० मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले […]

अनुमोदन गरेर पठाए गर्व गर्ने गरी काम गर्छु: अमेरिकाका लागि प्रस्तावित राजदूत थापा

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाए। उनले वासिङ्टन डिसीमा हुने महत्त्वपूर्ण तथा सान्दर्भिक […]

सफल हुँदा साथीको ओइरो लाग्छ, असफल हुँदा तेरो बुद्धि छैन भन्छन् : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा स्पष्ट योजना, योग्यता र सक्रियताका साथ अघि बढ्नुपर्ने बताएका छन्। च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एकैपटक धेरै काममा हात हाल्नुभन्दा योजनाबद्ध ढंगले प्राथमिकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए। ओलीले काम सुरु गर्नुअघि कहाँबाट सुरु गर्ने र कहाँ पुगेर टुंग्याउने भन्ने स्पष्ट हुनुपर्ने बताए। ‘सबै चिज एकैचोटि […]