मिसेस वर्ल्ड नेपाल कात्तिक १४ मा छानिने, २२ महिला भिड्दै

 अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपाली प्रतिनिधि धान्ने उद्देश्यले आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ आगामी कात्तिक १४ मा छानिने भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले प्रतियोगिताको २२ प्रतियोगी सार्वजनिक गर्दै फाइन मिति पनि जानकारी दिएको हो । छानिएका २२ प्रतियोगीमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन […]

रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ। पार्टी कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ।

राजनीतिक विश्लेषक भरत दाहाल किन पक्राउ परे ?

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो। एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्युरोलाई बुझाउने तयारी गरिएको उनले बताए। एसपी कटुवालले साइबर […]