उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्न मुस्ताङमा नयाँ परियोजना सुरु
नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना’ सुरु भएको छ। यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ। परियोजनाले मुस्ताङका स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर काम गर्नेछ। परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो ऊर्जा उपलब्ध गराउन सक्ने स्वच्छ ऊर्जा प्रविधिको पहिचान, […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप
६० वर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिँदै फक्ताङलुङ
६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रूपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ। संघीय सरकारले ७० वर्षपछि मात्रै ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने चालु आर्थिक वर्षबाट ६० देखि ६९ वर्ष उमेर समूहका नागरिक स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक रूपमा […]
फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगे ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्। इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गर्नु भएको हो । उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने एमाले झापाका […]