नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल
भारतको सितामढीमा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणलाई केन्द्रमा राखेर आयोजित बैठकमा दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच विस्तृत छलफल भएको हो । शनिबार सम्पन्न दुईदेशीय बैठकमा नेपालतर्फबाट इन्द्रदेव यादव को नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो भने भारतीय उच्च […]
आफ्नै कार्यकर्ता कुटपिटमा उत्रिएपछि भागेर ज्यान जोगाए रास्वपाका सांसद धिमाल, साह र अन्सारीले
रास्वपाका सांसद्माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह ३ का अरविन्द साह, र ४ का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए । बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका […]
पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको जनाएको छ । यसका कारण आसपासका जिल्ला तथा क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा […]
बाहिरिन थाल्यो रास्वपाभित्रको असन्तुष्टि, सांसदमाथि कार्यकर्ताको आक्रमण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु माथि शनिबार हातपातको प्रयास भएको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा असन्तुष्ट कार्याकर्ताहरुले पार्टी प्रतिनिधी र सांसदहरु माथि हातपातको प्रयास गरेका हुन्। असन्तुष्ट कार्यकर्ताहरु उग्र बनेर प्रतिनिधिसभा सदस्यहरु र पार्टीले खटाएको प्रतिनिधीहरुलाई बैठकमै तानातान गर्न शुरु गरे पछि बैठकबाट रास्वपाका बारा […]