विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

सरकारी खरिद प्रतिस्पर्धामा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा पक्राउ परेका विक्रम पाण्डे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ । जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्का को इजलासले कर्मचारी र निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध दायर मुद्दामा १२ जनालाई धरौटीमा रिहा तथा १० जनालाई पुर्पक्षका लागि […]
बागमती प्रदेशकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । बैठकले […]
पूर्वगृहमन्त्री गुरुङ प्रकरण छानबिन गर्न समिति गठन

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् । समितिलाई गुरुङसम्बन्धी उठेका विषयमा सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र […]
एनसेल मुख्यालयमा सीआईबीको छापा, महत्वपूर्ण कागजात बरामद

लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले छापा मारेको छ। प्रारम्भिक जानकारी अनुसार आज दिउँसो सीआइबीको टोली कार्यालयमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा डिजिटल अभिलेख नियन्त्रणमा लिएको हो। टोलीले लामो समयसम्म कार्यालय परिसरमा रहेर फाइल तथा अभिलेखहरूको विस्तृत छानबिन गरेको बताइएको छ। छापाको वास्तविक कारणबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर प्रारम्भिक […]
टिकटकमा महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने युवक पक्राउ

सामाजिक सञ्जाल टिकटक लगायतका माध्यमबाट महिलाको व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरी आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. १३ […]