कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूत म्युलीबीच शिष्टाचार भेटघाट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन्। आज सिंहदरबास्थित गाैतमकाे कार्यकक्षमै पुगेर राजदूत म्युलीले नवनियुक्त उनलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको […]

एमालेमा ओलीको पद जोगाउन बादलले रोक्न खोजिरहेका छन् विशेष महाधिवेशन आह्वान अभियान

काठमाडौं– नेकपा एमालेभित्र चलिरहेको विशेष महाधिवेशन आह्वानको हस्ताक्षर अभियानलाई रोक्नका लागि कार्यबाहक अध्यक्ष रहेका उपाध्यक्ष रामबहादुर थापा बादल कस्सिएका छन्। ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको पद जोगाउनका लागि बादल सक्रिय रहेका हुन्। उनी आक्रामक रुपमा यो अभियानलाई शिथिल बनाउने रणनीतिमा लागेको बताइन्छ। बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई […]

इरान र अमेरिकाबीच युद्धविराम हुनासाथ किम जोङले प्रहार गरे मिसाइल, दक्षिण कोरियामा खैलाबैला

सियोल- एकातिर इरान-अमेरिकाबीच युद्धविरामको खबरले विश्वभरका मानिसहरूले राहत महसुस गर्न थालेका छन् भने, अर्कोतिर उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रहार गरेर छिमेकी देश दक्षिण कोरियामा खैलाबैला मच्चाइदिएको छ। किम जोङ उन नेतृत्वको उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रक्षेपण गरेको हो। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले समुद्रतर्फ धेरै साना दुरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको […]

चुनावी समीक्षा गर्न उपत्यकाबाहिर ओर्लिए कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावमा भएको पराजयको समीक्षा गर्नका लागि बुधबारदेखि उपत्यकाबाहिर लागेका छन्। उनी मधेस प्रदेश राजधानी जनकपुरमा पुग्ने कार्यक्रम रहेको छ। गत फागुन २१ गते  सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका […]