बालेन मन्त्रिपरिषद ‘१५ सदस्यीय
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठनको प्रक्रिया अघि बढेको छ। सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेनबीच मन्त्रिपरिषद सानो बनाएर चुस्त प्रशासन बनाएर फटाफट काम गर्ने विषयमा कुराकानी जारी रहेको छ। सभापति लामिछाने अस्वस्थ्य रहेका कारण बाहिर निस्किएका छैनन्। उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका बालेनसँग केही राजनीतिक विषयमा पनि […]
माइक्रोबस दुर्घटना सात जनाको मृत्यु
गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने […]