अब कुनै चुनाव नलड्ने पूर्वमन्त्री रमेश रिजालको घोषणा
काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश रिजालले आगामी चुनावमा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्। जगरनाथपुर गाउँपालिका-५, मसिहानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै रिजालले प्रतिनिधिसभाको निर्वाचनमा पर्सा-४ बाट पराजित भइसकेको स्मरण गर्दै अब चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्। रिजालले भने, “अब म चुनाव लड्दिनँ, तर जनताको सेवा जारी राख्नेछु। मेरो शिक्षा र मार्गदर्शन […]
ट्रयाक खुलेको १८ वर्षपछि हाँडेभीर–बगरफाँट–भकिम्ली सडकको स्तरोन्नति
ट्रयाक खुलेको १८ वर्षपछि हाँडेभीर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ‘ट्रयाक’ खुलेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा हाँडेभीर–बगरफाँट–भकिम्ली सडक योजना छनोट भएको हो । सडक […]
पोखराले गुमायो पूर्व मेयर कृष्ण थापा; आज शान्तिवनस्थित महानगर कार्यालयमा अन्तिम बिदाइ, सम्मानमा भोलि सार्वजनिक बिदा

पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर तथा विकासप्रेमी नेता कृष्ण थापाको असामयिक निधनले प्रटकिय राजधानि पोखरा यतिबेला गहिरो शोकमा डुबेको छ। उहाँको निधनको खबरले राजनीतिक वृत्त र आम पोखरेली जनमानसलाई स्तब्ध बनाएको छ। पोखराको विकास र स्थानीय प्रशासनको सुदृढीकरणमा अतुलनीय योगदान पुर्याउनुभएका थापाको सम्मानमा पोखरा महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ। महानगरपालिका परिवारले विज्ञप्ति […]