इजरायली आक्रमण: लेबनानमा जीवन गुमाउनेको संख्या साढे ५ सय नाघ्याे, १४ सय बढी घाइते

एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा मृत्यु हुनेकाे संख्या ५ सय ७० जना पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि मार्च २ तारिखदेखि शुरु भएको आक्रमणमा परी हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका हुन् । यस द्वन्द्वले देशभरी ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी […]

पाकिस्तानी प्रधानमन्त्री शरीफको बधाईमा बालेनले लेखे- ‘पाकिस्तान एक सुन्दर राष्ट्र र अडिग मित्र’

काठमाडौं । नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले व्यक्त गरेको शुभकामना सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृतज्ञता प्रकट गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रधानमन्त्री शहबाज शरीफलाई मेन्सन गर्दै नेता शाहले पाकिस्तानलाई एक सुन्दर राष्ट्र र नेपालको एउटा अडिग मित्रको रूपमा स्मरण गरेका हुन् । आफ्नो संक्षिप्त तर […]

सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। सन्देशमा उनले […]

सरकारसँग कति पैसा छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा नेपाल सरकारको खातामा साढे तीन खर्बभन्दा बढी रकम रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार संघीय, प्रदेश तथा स्थानीय तहका खातामा गरी कुल ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। यो रकम संघीय सरकारसँगै प्रदेश सरकार र स्थानीय […]

गोकुल बास्कोटा भन्छन् : ‘कम्युनिस्ट पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकि‌न्छ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनकाे बारेमा टिप्पणी गर्नुभएकाे छ। नेता बास्कोटाले बिहीबार सामाजिक संजालमार्फत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिनुभएकाे हाे । नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्सु (उत्कर्ष) र […]