ललितपुरबाट चितुवाको उद्धार
काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कुलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा […]
एमाले उम्मेदवार प्रदीप ज्ञवालीकाे चुनावी खर्च २६ लाख ७५ हजार
गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार उनले जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग काठमाडौंमा खर्च विवरण पेस गरेका हुन्। पेस गरिएको विवरणअनुसार ज्ञवालीले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा जम्मा २६ […]
भुटानका प्रधानमन्त्री तोब्गेद्वारा बालेन र रविलाई बधाई
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्। भुटान का प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सफल निर्वाचनका लागि नेपालका जनतालाई समेत बधाई दिएका हुन्। उनले सन्देशमा नेपालको चुनाव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै बालेन शाह र रवि […]
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयकाअनुसार सरककारले विकास ऋणपत्र बोलकबोल मार्फत ५ वर्षका लागि ६ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो। विकास ऋणपत्र २०८७ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २६ फागुनमा हुनेछ भने निष्कासन २७ फागुनमा हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक […]
पाँच वर्षभित्र नेपाललाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउँछौँ : विप्लव अधिकारी

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन्। नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता : नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे। तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनु […]