रुपन्देही- १ मा रास्वपालाई मत कट्ने शंका हुँदा बालेन छिरे राप्रपालाई टाउको दुखाई, कांग्रेस-एमालेको के छ?
काठमाडौं- रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको प्रतिस्पर्धा बलियो हुने देखिएको छ। उक्त क्षेत्रमा रास्वपाका महामन्त्री सुनिल लम्साल र राप्रपामा पूर्वमन्त्री दीपक बोहोराका छोरा प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्। देशभरी नै रास्वपाको लहर जसरी छ यस क्षेत्रमा त झनै आशा र विश्वास रहेको स्थानीय बताँछन्। क्यानडोनपाल यस क्षेत्रका विभिन्न स्थानमा पुगी […]
आज महाशिवरात्रि पर्व : पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ। आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक […]
प्राविधिक समस्या देखाउँदै कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिने समेत बताउनुभयो । कांग्रेसले यहि फगुन ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम […]