आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको […]

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ । केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम […]

सञ्चार उद्यमी एवम् समाजसेवी भरतलालकाे सम्झनामा रक्तदान (तस्वीरसहित)

काठमाडौँ । सञ्चार उद्यमी एवं वरिष्ठ समाजसेवी स्वर्गीय भरतलाल श्रेष्ठको १० औं पुण्यतिथिमा काठमाडौंको वसन्तपुरमा आइतबार बृहत् रक्तदान कार्यक्रम गरिएको छ। कामना न्यूज पब्लिकेसन्स् प्रालि, लायन्स क्लब अफ नेपाल, द रोलिङ स्टोन्स् स्कुल, विशाल बजार व्यापार संघ, ब्लड डोनर्स एसोसिएसन नेपाल, स्यस्यः समाज, लायन्स क्लब अफ काठमाडौं विशाल बजार, लियो क्लब अफ काठमाडौं विशाल बजारलगायतका […]

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

 निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी थालेको छ । छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो । हालसम्म देशभरका ५८ […]

शरीरमा प्रोटिनको कमीका ४ संकेत थाहा पाउनुहोस्

 के तपाईं खाना खाएपछि थकान महसुस गर्नुहुन्छ वा तपाईंको कपाल र नङहरू कमजोर भइरहेका छन् ? यसको कारण शरीरमा प्रोटिनको कमी हुन सक्छ । प्रोटिनले मेटाबोलिज्म, हर्मोन सन्तुलन, रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । छाला रोग विशेषज्ञ डा.  तानिया उप्रेतीका अनुसार जब खानपानमा प्रोटिनको मात्रा कम हुन्छ,  तब शरीरले मांसपेशीहरूलाई […]

गाजामा इजरायली आक्रमण : ९ जना प्यालेष्टिनीको मृत्यु

गाजामा इजरायली सेनाले आइतबार बिहानदेखि गरेको आक्रमणमा कम्तीमा ९ जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको नासेर अस्पतालका स्रोतले जनाएको छ । यो घटनालाई अमेरिकाको मध्यस्थतामा भएको भनिएको युद्धविरामको उल्लङ्घनका रूपमा हेरिएको छ । उक्त आक्रमण इजरायली सेनाको तैनाथी रहेको पहेँलो रेखा नजिक भएको बताइएको छ […]

प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

 रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्। लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो । स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर र अल्टिच्युट एयरका […]

नेपाली सेनाले आफ्नो स्थापना दिवस टुँडिखेलमा भव्य रूपमा मनायाे

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औं वार्षिकोत्सव आइतबार टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको हाे। सोशी समारोहमा सेनाका २ हजार ५ सय २४ जना सैनिकहरुले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट […]

७ महिनामा ४० अर्ब २८ करोड बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागले चालु आर्थिक वर्षकाे साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबै भन्दा बढी साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ । […]

बागमतीको पावन तटमा जाग्दैछ शिवत्वः महाशिवरात्रीको दिव्य रश्मि (तस्बिरसहित)

काठमाडौं। काठमाडौंको ऐतिहासिक तथा आध्यात्मिक मुटु, पावन बागमतीको किनारमा आइतबार बिहानैदेखि भक्ति र श्रद्धाको एउटा अजस्र धारा बगिरहेको छ । भगवान पशुपतिनाथको सान्निध्यमा महाशिवरात्रीको यो महान पर्वले केवल एउटा तिथि मात्र होइन, बरु आत्मा र परमात्माको मिलनको एक काव्यिक परिवेश सिर्जना गरेको हाे । पहेँलो वस्त्रमा सजिएका साधुसन्तका जटा, धुनीको खरानीले पोतिएका निधार र ‘ॐ नमः […]