सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार […]

आन्तरिक असन्तुष्टि र रणनीतिक गणनाले टिकटबाट बाहिरिए योगेश–गोकुल

। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका दुई चर्चित र प्रभावशाली नेताहरूलाई यसपटक मैदानबाहिर राखेको छ। ताप्लेजुङबाट उपमहासचिव योगेश भट्टराई र काभ्रे–२ बाट पूर्वमन्त्री गोकुल बास्कोटा अन्तिम सूचीमा अटाउन सकेनन्। पार्टी नेतृत्वले पुराना अनुहारभन्दा स्थानीय आधार बलियो भएका नयाँ उम्मेदवारलाई अघि सार्ने रणनीति लिँदै यी दुई क्षेत्रमा फरक निर्णय गरेको हो। शनिबारको […]

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र

। हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ। यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो। पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ। फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय […]

समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ : गगन थापा सिएन नेपाल सिएन नेपाल सोमबार, माघ ५, २०८२

काठमाडौँ -नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका छन्। उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको बताउँदै सबैलाई आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरेका छन्। ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने […]

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौँ । कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । ‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भाेलिसम्ममा स्वीकृत […]

पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा ६ जनाको मृत्यु, २० बढी घाइतेd`

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक सपिङ मलमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी २० जना भन्दा बढी घाइते भएका हुन् । दक्षिणी सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले एमए जिन्ना रोडमा अवस्थित गुल प्लाजा नामक बहुतले सपिङ मलमा आगलागी भएको बताउनुभयाे। उक्त भवनमा १ हजार २ सय भन्दा […]