जेन–जी शहीद परिवारसँग भेटेपछि भावुक बने रवि

काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्। लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान […]
आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनुभयो। राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उहाँले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँले नेपालमा जुन किसिमको […]
एमालेको पोखरेल समूहको देशव्यापी समीक्षा गर्दै, पार्टीभित्रै सुधारका मुद्दा उठाउने

नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न महाधिवेशनबारे देशभर व्यापक समीक्षा गर्ने निर्णय गरेको छ। आज आयोजित पोखरेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको उपमहासचिव योगेश भट्टराईले जानकारी दिए। भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा भूमिका खेल्ने निर्णय गरिएको बताए। उनका अनुसार महाधिवेशनका क्रममा उठाइएका पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, […]
पोखरामा आठौँ संस्करणको ‘टुर दि पोखरा’ सुरु, विश्व साईकल यात्री पुष्कर शाहको विशेष सहभागिता

‘पोखरा पर्यटन वर्ष २०२५’ को सन्दर्भ पारेर पर्यटकीय नगरी पोखरामा आठौँ संस्करणको ‘टुर दि पोखरा’ (साईकल टुर) कार्यक्रम आयोजना गरिएको छ। साईकल सिटी पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको मुख्य प्रवर्द्धनमा यो विशेष कार्यक्रम सम्पन्न हुँदैछ। पोखरालाई पर्यावरणमैत्री, स्वास्थ्यप्रद तथा दिगो पर्यटन गन्तव्यका रूपमा विश्वमाझ चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यस पटकको ‘टुर […]