भैरहवाको मौसम नखुले पछि रबि लामिछानेलाई आपत !

जहाजमार्फत भैरहवा जान त्रिभुवन अन्तरराष्ट्रिय विमास्न्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आपत परेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तररास्ट्रिय विमानस्थलको आकाश नखुले पछि जहाज उड्न नसक्दा लामिछानेलाई आपत परेको हो। उनी बिहान ७ . ४५ बजेदेखि आकाश खुल्ने आशामा त्रिभुवन अन्तरराष्ट्रिय विमास्न्थल काठमाण्डौमा प्रतिक्षारत छन्। भैरहवामा खराब मौसमकाकारण बिमानस्थल नखुले पछि अब नख्खु कारागार […]