कप्तान रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २३४ रनको लक्ष्य दिएको छ। बिहीबार दुबईमा नेपालका कप्तान रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३३ रन बनाएको हो। रोहितले १३० बलमा १०९ रन बनाए। जाहिद अलीको बलमा आउट हुनुअघि उनले पाँच चौका र दुई छक्का हिर्काएका थिए। ओपनर […]

घनश्याम भुसालको दाबी- माओवादी पनि विभाजित हुनसक्छ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरूलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् । पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौँतारिँदा खिइँदै गएको र अब पनि यो रूपमा नरहने दाबी गरे । ‘माओवादी आज जे छ त्यो रहन्न । यसको […]

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् । गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय […]

गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण : प्रधानमन्त्री सचिवालय

प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने उल्लेख […]

युएई विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

युएईविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेर ब्याटिङ गर्ने भएको छ। बिहीबार दुबईमा कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै युएइले सुरुमा बलिङ गर्ने भएको छ । आइसिसी पुरुष विश्वकप  लिग २ मा ८ टोली सहभागी हुँदा तालिकामा नेपाल र युएई पुछारमा छन्।

टेलिकमको विमानस्थलहरुमा नि:शुल्क वाईफाई

नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको जनाएको छ । टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको […]

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबित आज भेटवार्ता हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुबिच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बैठक हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपति सी एपेक शिखर सम्मेलनको लागि दक्षिण कोरिया पुगेको केही समयपछि र ट्रम्प उसिया भ्रमण सकाएर उड्नुभन्दा ठीक अघि दक्षिण कोरियाली […]

काठमाडौँमा बिहानदेखि वर्षा

काठमाडौँ उपत्यकामा बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौँसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्का मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै […]

मौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सूचना अधिकारी  नेपालले भन्नुभयो, “बिहानैदेखि […]

राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कतार जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले कतारको चारदिने भ्रमण गर्ने भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले १७ देखि २० कात्तिकसम्म हुने राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको छ । कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिल (आर्थिक तथा सामाजिक परिषद्)ले आयोजना गर्न लागेको विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति जान लागेका हुन् । दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन […]