भारतविरुद्धको पहिलो हाफमा नेपालको अग्रता

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरिन्। नेपालकी गोल मसिन साम्बाको यो ६५ औं अन्तर्राष्ट्रिय […]

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ: पूर्णबहादुर खड्का

नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै […]

निर्वाचन र सुरक्षाबारे छलफल गर्न जनकपुर पुगे गृहमन्त्री

आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुर पुगेका छन् । दुई दिनलाई जनकपुर पुगेका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन् । उनीहरूले जनकपुरधामको विभिन्न छठ घाटहरुको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा आवस्थाबारे […]

आज रातिदेखि हिमपात तथा वर्षाको सम्भावना

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी […]

चुनाव खर्च साढे ७ अर्ब लाग्ने आयोगको प्रारम्भिक अनुमान

निर्वाचन आयोगले यसपटक निर्वाचनका लागि साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । यो खर्च केवल प्रतिनिधिसभाको निर्वाचनका लागि हो । २०७२ सालमा संविधान जारी भएपछि प्रदेशसभासहित प्रतिनिधिसभाको निर्वाचन एकैपटक गराउँदै आएकोमा यसपटक भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि बनेको सरकारलाई प्रतिनिधिसभाको मात्र निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । विगतमा निर्वाचन […]

पोखरा–मुग्लिन सडक राति २ घण्टा बन्द हुने

पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ । पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको […]

पाँचथरमा गोली प्रहार गरी बुवाले गरे छोराको हत्या

मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् । मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार ३:२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले […]

सेप्टेम्बर ११ को हमलापछि महिलाको भेषमा भागेका थिए लादेन

सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि संयुक्तराज्य अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेका अतिवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेन महिलाको भेषमा तोराबोरा पहाडबाट भागेको अमेरिकाले जानकारी दिएको छ । एक महत्वपूर्ण खुलासामा पूर्वसिआइए अधिकारी जोन किरियाकोउले यस्तो जानकारी दिएकी हुन् । एएनआईसँगको एक विशेष अन्तर्वार्तामा १५ वर्षसम्म सिआइएमा रहेकी र पाकिस्तानमा सिआइए आतंकवादविरोधी अपरेसनकी प्रमुखसमेत रहेकी किरियाकोउका […]