कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अधिवेशन सम्पन्न, दिनेश बराल नयाँ अध्यक्ष चयन

पोखरा, साउन १० – कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा रहनुभएको थियो। अतिथि सूचीमा […]

पोखरामा राजनीतिक दलको अगुवाइमा फेवाताल सरसफाइ, मेयर आचार्य पनि सहभागी

वर्षायाममा फेवातालको माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारको स्रोत मै व्यवस्थापनका लागि महानगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । नागरिक समाज र स्थानीय समुदायहरूले महानगरका यी अभियानहरूमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने गरेका छन् । सार्वजनिक आह्वानका रूपमा आयोजना गरिने यस प्रकारका अभियानका अलवा महानगरपालिकाले दैनिक ज्यालादारीमा समेत जलकुम्भी झारको व्यवस्थापनमा मानिसहरू खटाउने गरेको छ […]