रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिन

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। सचिवालय बैठकले स्थायी कमिटी सदस्य झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो। पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण दिन ७ दिनको समय दिएको हो। पार्टी उपाध्यक्षसमेत रहनुभएका ज्वालाले […]

पोखरा महानगरपालिका वडा नम्बर ८ ले जेष्ठ नागरिकहरूलाई सम्मान गर्यो

पोखरा महानगरपालिका वडा न.८ सिमलचौरले ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक हरूलाई सम्मान गरेको छ। करिब ७० जना भन्दा बढी आफ्नो वडामा बसोबास गर्दै आउनु भएका जेष्ठ नागरिकहरूलाई पोखरा महानगरपालिका वडा न. ८ का जनप्रतिनिधिहरु ले दोसल्ला न्यानो कपडा र प्रमाणपत्र सहित खाने कुराहरु दिएर सम्मान गरेको छ। कार्यक्रमको अध्यक्षता गरिरहनुभएका वडा न. ८ का […]

दाउराको जोहो गर्न गएका तामाङ दम्पती बाढीमा फसेपछि…

बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका हुन् । तामाङ दम्पती रसुवातिरबाट […]