पुतलीबजार पाँचमा बन्यो ऐतिहासिक महत्वको पौवा

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ५ मा ऐतिहासिक महत्वको पौवा बनेको छ । पुतलीबजार ५ ले आफ्नो वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा निर्माण गरेको हो । वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा र ढुंगेधारा निर्माण गर्ने योजना अनुसार संघिय सरकारको २४ लाखको लागतमा सो पौवा निर्माण गरिएको वडा अध्यक्ष अर्जुन कुमार कार्कीले जानकारी दिए […]
त्रिकोणात्मक टी–२० आई सिरिज, तेस्रो सुपर ओभरमा नेपालको हार

नेपाल त्रिकोणात्मक टी–२० आईमा नेदरल्यान्ड्ससँग तेस्रो सुपरर ओभरमा पराजित भएको छ । स्कटल्यान्डकै मैदानमा सोमबार भएको सिरिजअन्तर्गत दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा १५२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । यसअघि निर्धारित २० ओभरमा नेपालले १५३ रन पछ्याएको थियो । […]
यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा […]
घट्यो डलरको भाउ, अरू मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलरबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ। आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा थियो।त्यस्तै […]