नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ । कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनुभयो । उहाँले नेपाल […]

पोखरा महानगरको दूरदृष्टि: एमबीबीएस छात्रवृत्ति मार्फत युवा चिकित्सक उत्पादनमा लगानी

पोखरा महानगरपालिकाले चिकित्साशास्त्र (एमबीबीएस) अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा यो छात्रवृत्ति कार्यक्रम अघि बढेको हो। महानगरपालिकाले आज एक सूचना जारी गर्दै इच्छुक नगरवासीलाई तोकिएको मापदण्डअनुसार आवेदन पेस गर्न अनुरोध गरेको छ। यो छात्रवृत्तिका लागि आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकिएको छ। यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत […]

सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारालाई अगाडि सार्दै पोखरामा कोण सभा,नेकपा(एस)

पोखरा जेष्ठ, २७,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजावादी कास्की जिल्ला कमिटीले आज पोखरामा कोण सभा सम्पन्न गरेको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारालाई अगाडि सार्दै सो पार्टिले सुरु गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत पोखराको सृजनाचोकमा कोण सभा गरिएको हो । कोण सभालाई संवोधन गर्दै सो पार्टिका केन्द्रिय सल्लाहाकार परिषदका सदस्य ईश्वरी […]

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच सम्झाैता

नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस राष्ट्रिय कार्ड स्वीच तथा “नेपाल पे कार्ड” को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी […]

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति […]

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्,’राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने । रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत […]

तनावबिच ट्रम्पले लस एन्जलसमा तैनाथ गरे थप २ हजार राष्ट्रिय गार्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका छन् । थप २ हजार राष्ट्रिय गार्डहरू लस एन्जलसमा पठाउन लागेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले भनेका छन् । ‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले थप २ हजार क्यालिफोर्निया राष्ट्रिय गार्ड सैनिकहरूलाई ड्युटीमा बोलाएको छ ताकि तिनीहरूले आईसीईको मद्दत […]

गुटगत राजनीति गर्दिनँ : पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति […]

‘घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी

विभिन्न कलेजमा अध्ययनरत यो जेनेरेसनका विद्यार्थीहरूले घोकन्ते विद्या र सैद्धान्तिक ज्ञानले आफ्नो भविष्य सुरक्षित नहुने बताएका छन् । उनीहरूले व्यवहारिक, प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको जोडदार माग गरेका छन् । शिक्षा केवल ग्रेड र प्रमाणपत्रमा सीमित नभई अर्थ, उद्देश्य र आत्मविकास खोज्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड छ । सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक प्रयोगमा जोड नेपालको वर्तमान […]

कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको इन्ट्री

कमेडी दरबारको महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन् । मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा कमेडी दरबारमा भित्रिएका हुन् । प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर […]