गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग

गाजामा राहत सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्र संघ (यूएन)का महासचिवले आइतबार अपिल गरेका छन् । यी मानिसहरू इजरायली सेनाको गोलीबारीमा मारिएको बताइएको छ । ‘आइतबार खाना र राहत सामग्री लिन गाजामा आएका प्यालेस्टिनीहरूको मृत्यु र घाइते भएकोमा म दुखी छुँ ।’ यूएनका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्तिमा भनेका छन् […]

कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक […]

प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी

प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन । बैठकमा आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे छलफल […]

सरकार र यातायात व्यवसायीबीच भएको सहमति आपत्तिजनक : प्रकाश ज्वाला

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ । आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग […]

रवि लामिछानेलाई ‘झुटा मुद्दा’ लगाएको भन्दै रास्वपाले प्रतिशोध विरूद्ध वृहत अभियान चलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी, बचत अपचलन र हिनामिनामा झुटा मुद्दा लगाएको भन्दै प्रतिशोध विरूद्ध न्यायका लागि वृहत अभियान चलाउने निष्कर्ष निकालेको छ। सोमबार बसेको सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान गर्दागर्दै भने सभापति लामिछानेलाई फसाउने नियतले सरकारले झुटा मुद्दा […]

सरकार र यातायात व्यवसायीबीच केके भयो सहमति?

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति भएको छ। सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा छबुँदे सहमति जुटेको छ। सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको छ। गण्डकी प्रदेश सरकारले यसमा सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका […]

आजको मौसम कस्तो रहला ?

पोखरा, हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, […]