प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए। साथै […]

हैदरावादसँगको हारसँगै प्ले अफ दौडबाट बाहिरियो लखनउ

इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजस् हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो। हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो। पहिले ब्याटीङ गरेको लखनउले हैदरावालाई २०६ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । यो सिजनको आइपिएलमा गुजरात, […]

४ वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिए। उनका […]