परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी […]
पोखरा – ९ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, ३ जेठ । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा […]
“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

कास्की,”स्वस्थ रहन चाहने जो कोहीका लागि दौडजस्ता क्रियाकलाप आवश्यक छ,” पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले आज बिहान आयोजित वडा स्तरीय दोस्रो दौड प्रतियोगिता को उद्घाटन समारोहमा सम्बोधन गर्दै बताए। “स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता विहान ६ बजे पोखराको विभिन्न भाग हुँदै सम्पन्न भएको हो। प्रतियोगिता वडा कार्यालय […]
पोखरामा दुई करोडको तरबुजा उत्पादन

पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो । तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई सय रोपनी क्षेत्रफलमा उत्पादन भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले जनाएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना तथा वडा नं.१३ […]
हावाहुरीले रुख ढल्दा चारको मृत्यु

शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तीव्र गतिको हावाहुरीले रुख ढल्दा शिक्षकसहित चारजनाको मृत्यु भएको छ । कैलाली, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा एक शिक्षकसहित चारजनाको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार हावाहुरीले ढालेको रुखमा च्यापिँदा कैलालीको घोडाघोडीस्थित सुखडमा रहेको राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी, पश्चिम नवलपरासीको सुनवलका स्थानीय मीरा बयम्बू […]
पोखरामा दुई करोडको तरबुजा उत्पादन

पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो । तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई सय रोपनी क्षेत्रफलमा उत्पादन भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले जनाएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना तथा वडा नं.१३ […]
पोखरामा सेती नदीमा हामफालेका युवकको उद्दार

सेती नदीको पुलबाट हामफालेका युवकको सकुशल उद्दार भएको छ। शुक्रबार बेलुकी कास्कीको पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइना पुलबाट सेती नदीमा हामफालेको अन्दाजी २०/२१ वर्षका युवको सशस्त्र प्रहरीले उद्दार गरेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बेलुकी युवक पुलबाट हामफालेकै भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट विपद् […]
चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको रेकर्ड छ। शुक्रबार बेलुका भने हावाहुरीसहितको वर्षाले विभिन्न भूभागमा भौतिक […]
आज अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र दिनार सस्तिए

पोखरा, ३ जेठ २०८२।नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो बढेको थियो। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको भाउ हिजो भने बढेको थियो। आज अमेरिकी डलर १ […]