हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार काठमाडौंमा साँझदेखि आन्तरिक र वाह्य दुवै उडान प्रभावित भएका छन् । आज साँझका लागि निर्धारित धेरैजसो उडान रद्द गर्नु परेको कार्यालयले जनाएको छ । पोखरा, नेपालगञ्ज, धनगढी, भैरहवा सहित विमानस्थलमा निर्धारित उडान रद्द भएको […]

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन […]

उच्च अदालत पोखराले रविलाई पठायो पेसीको जानकारी

पोखरा ।उच्च अदालत पोखराले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारीपत्र पठाएको छ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अदालतले पेसीको जानकारी गराइदिन भनेको हो । त्यसको बोधार्थ रूपन्देही कारागारलाई पनि दिइएको अदालतका उपरजिस्टार नीलप्रसाद पनेरूले जानकारी दिए । ‘हामीले पत्र पठाइसकेका छौँ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर कारागार कार्यालयलाई बोधार्थ पठाइएको छ,’ […]

भाग्यमानी नेपाली महिला क्रिकेट टोलीलाई अबको चुनौती

नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत गएको मंगलबार हङकङसँगको महत्वपूर्ण खेलमा पराजित भएपछि अघिल्लो चरण पुग्ने सम्भावनामा धक्का लागेको थियो । त्यसपछि बिहीबार बहराइनसँगको खेलमा पनि खराब अवस्थामा पुग्दा नेपाली टोली बाहिरिने संकेत देखिएको थियो । तर कप्तान इन्दु बर्माले शानदार ब्याटिङ गर्दै नेपाललाई जिताइन् र नेपालको आशा जीवितै राखिन् । […]

बाराको कोल्हबीमा रुख ढलेर एक जना घाइते

बाराको कोल्हबी नगरपालिका- ३ जुअवामा रुख ढलेर एक जना घाइते भएका छन् । बिहीबार राति हावाहुरी चल्दा रुख ढलेर कोल्हबी-३ जुअवा बस्‍ने  ४२ वर्षीय सिकेन्द्र चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए । उनले भने, ‘ आज बिहान३ बजेको समयमा हावाहुरी चलेको बेला उहाँ अटो रिक्सा लिएर यात्रु उठाउन […]

चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा भएको छ। मोरङको हरैचा मापन केन्द्रमा एक घन्टाको अवधीमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ। लेटाङमा ९.६ मिलिमिटर, झापाको […]

आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो : अमेरिकी डलर, युरो र दिनार महँगिए

आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा छ। विगत दुई दिनसम्म लगातार घटेको अमेरिकी डलरको मूल्य आज बढेको हो। गएको माघ २५ गते अमेरिकी […]