‘नेपथ्य’को अमेरिका टूर घोषणा, ७ सहरमा प्रस्तुति दिने

लोकप्रिय ब्याण्ड ‘नेपथ्य’को अमेरिका टूर घोषणा भएको छ । ७ अस्ट्रेलियाली सहरमा गत महिना प्रस्तुति दिएको ब्याण्डले लगत्तै काठमाडौंको गोकर्णेश्वरमा समेत कन्सर्ट गरेको थियो । आगामी साता ब्याण्ड १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेको हो । त्यहाँ हुन लागेको नेपथ्यको यो सातौं टूर हो । सन् २०२४ मा पनि ब्याण्डले पूर्वीदेखि पश्चिमी अमेरिकी किनारासम्मका सात […]

संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे ।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए । उनले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे । सुवेदीले राजसंस्था, […]

फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ

फ्रान्सको एक मस्जिदमा एक युवकको हत्याका सन्दिग्धले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । फ्रान्सको दक्षिणमा रहेको ला ग्रान्डे कोम्बे सहरको एक मस्जिदमा शुक्रबार आरोपीले एक युवकको हत्या गरेका थिए आरोपीले आक्रमणको घटना आफ्नो फोनमा रेकर्ड पनि गरेका थिए । सुरक्षा क्यामेरा फुटेजमा अभियुक्तको तस्बिर कैद भएको थियो । अभियुक्तमाथि ईश्वर निन्दाको आरोप पनि लगाइएको छ […]

सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् । विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको […]

क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए । उनले भने,“क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ ।” सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उनको भनाइ छ । नारायणी नदीमा […]

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो । यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् । १९ माघ २०८१ मा यो विधेयक प्रतिनिधिसभामा […]

पोखरा महानगरले भन्यो– वैशाख १७ भित्र पढाइ सुचारु गर

पोखरा, वैशाख १५ – पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ का लागि वैशाख १७ गतेभित्र पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई पत्राचार गरेको छ। नगर शिक्षा समितिको आइतबार बसेको बैठकले पठन–पाठन सुचारु गर्न विशेष निर्णय गर्दै विद्यालयहरूलाई आवश्यक निर्देशन जारी गरेको हो। समितिले सामुदायिक विद्यालयहरूमा विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परेको […]

प्रहरीसंगको झडपमा घाइतेमध्य १२ जनाको अवस्था चिन्ताजनक

पोखरा ।नेपाल शिक्षक महासंघले आइतबार काठमाडौंको बानेश्वरमा प्रहरीसँग भएको झडपमा परेर ६२ जना शिक्षक- कर्मचारी घाइते भएको जानकारी दिएको छ । त्यसमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको महासंघले जनाएको छ । महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको […]

भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी

शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी कुपवाडा र पुंछ सेक्टरका चौकीहरूमा गरिएको थियो। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको थियो। यी हमलामा ज्यान वा सम्पत्तिको क्षति भएको कुनै समाचार छैन। पहलगाममा आतंकवादी हमला भएको ६ दिन बितिसकेको छ। अप्रिल २२ मा भएको आक्रमणको बारेमा छलफल गर्न […]

पाल्पामा जीप दुर्घटना, तीनजनाको मृत्यु

पोखरा बैशाख १५/ पाल्पाको रैनादेवी छहरा गाउँपालिका(१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। चालकसहित दुईजना घाइते भएका छन् । जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। रैनादेवी छहरा गाउँपालिका(१ का ३१ वर्षीय […]