हिम्मत हेर्नुस्’ — अख्तियारमै पुगेर घुस दिन खोज्ने हाकिमलाई २ महिना जेल

पोखरा,५ बैशाख २०८२।अनुसन्धान अधिकृतलाई घुस दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई बिशेष अदालतले भ्रस्टाचारी ठहर गरेको छ । बिशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलाशले सापकोटालाई दोषी ठहर गर्दै दुई महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय […]