पोखरा र दक्षिण कोरियाको गुमी नगरबीच भगिनी सम्बन्ध स्थापना

पोखरा महानगरपालिकाले विभिन्न अन्तर्राष्ट्रिय नगरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्दै आपसी सद्भाव, सहयोग, र अनुभव आदानप्रदानलाई प्राथमिकता दिइरहेको छ। यसैक्रममा, नगर प्रमुख धनराज आचार्य नेतृत्वको टोलीले दक्षिण कोरियाको गुमी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको छ। यो प्रस्तावित सम्बन्धले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास, र सूचना प्रविधिजस्ता महत्वपूर्ण क्षेत्रहरूमा सहकार्यको अवसर सिर्जना गर्नेछ। […]

नेपालीभुमि छिरेको भारतीय एक्साभेटर नेपाली जनताले कब्जामा लिए

पोखरा,७ पुष मंसीर २०८१।अबैध रुपमा नेपाली भुमि छिरेको भारतीय एक्साभेटर दैलेखका स्थानीय जनताले कब्जामा लिएका छन्। नेपाली भुमि छिरेको उक्त एक्साभेटरलाई कारबाहीको माग गर्दै स्थानीय जनात्राले कब्जामा लिएका हुन्। स्थानीय जनताले एक्साभेटर चालक भास्कर पाठकलाई पनि नियन्त्रणमा लिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन भएका छन्। करीब एक घण्टा ढिलो गरेर दैलेखका […]

आज रविविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने तयारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु […]

एमालेले सचिवालय बैठक बोलायो

नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ।

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक […]

बाजुरा भूकम्प अपडेट: बाजुरा र कालिकोटमा १६ घरमा क्षति

पोखरा,६ पुष मंसीर २०८१।बाजुरा केन्द्रबिन्दु भएर आज बिहान गएको पाँच दशमलव दुई म्याग्नेच्युडको भूकम्पबाट बाजुरा र कालीकोटमा १६ वटा घरहरुमा क्षति पुगेको भेटिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका ५ गाेत्री आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पका कारण बाजुरा र कालीकोटमा १६ वटा घरहरुमा क्षति पुगेको हो।  बाजुराको बुढीनन्दा नगरपालिका वणडा नम्बर […]

महोत्तरीमा पूर्व गाविस सचिवको हत्या : श्रीमती पनि घाइते

पोखरा,६ पुष मंसीर २०८१।महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ।  महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान ४ बजे लुटेराहरूको एक समूहले पूर्व गाविस सचिव ७० वर्षीय सुशील झाको लुटपाटपछि हत्या गरिएको हो।  ७ – ८ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले पूर्व गाविस सचिव झाको हत्र्या गरेको जिल्ला प्रहरी […]

नेकपा (एस) गन्डकि श्रीनाथ बराल इन्चार्ज, धनराज आचार्य र दिलुकुमारी पन्त सह-इन्चार्जमा

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले हालै गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरूको कार्यविभाजन सार्वजनिक गरेको छ। महाधिवेशन सम्पन्न भई केही ढिला भए पनि, गत मंसिर २६ गते बसेको बैठकले यस विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। यस बैठकबाट गण्डकी प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी आदरणीय श्रीनाथ बराललाई प्रदान गरिएको छ। महाधिवेशनबाट निर्वाचित सचिव रहेका बरालले पार्टी र जनताको […]

बाजुरामा एकाबिहानै भूकम्पको धक्का : त्रसित जनता भागाभाग, भौतिक क्षतिको विवरण संकलन हुँदै

पोखरा,६ पुष मंसीर २०८१।बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर आज एकाबिहानै बिहान ४ बजेर १४ मिनेटमा पाँच दशमलव दुई म्याग्नेच्युडको भूकम्प गएको छ ।  भूकम्पको धक्का नहाशुश भए संगै जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका थिए । पुनः भूकम्प आउने डरले […]

नेपाली प्रतिनिधि मण्डलद्वारा सियोल अपसाइक्लिङ प्लाजाको अध्ययन सम्पन्न, हरित पोखराका लागि नयाँ ऊर्जा

मेयर धनराज आचार्यको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलले सियोल अपसाइक्लिङ प्लाजा (Seoul Upcycling Plaza – SUP) को अध्ययन भ्रमण सम्पन्न गरेको छ। यो विश्वकै सबैभन्दा ठूलो अपसाइक्लिङ केन्द्र हो, जसले सफा र हरित सहर निर्माणमा विशेष योगदान पुर्‍याउँदै आएको छ। सियोल अपसाइक्लिङ प्लाजाका मुख्य विशेषताहरू: रिसाइक्लिङ र अपसाइक्लिङको महत्त्व:रिसाइक्लिङ फालिएका सामग्रीलाई प्रशोधन गरेर नयाँ वस्तु बनाउने […]