पोखरा,७ पुष मंसीर २०८१।अबैध रुपमा नेपाली भुमि छिरेको भारतीय एक्साभेटर दैलेखका स्थानीय जनताले कब्जामा लिएका छन्। नेपाली भुमि छिरेको उक्त एक्साभेटरलाई कारबाहीको माग गर्दै स्थानीय जनात्राले कब्जामा लिएका हुन्। स्थानीय जनताले एक्साभेटर चालक भास्कर पाठकलाई पनि नियन्त्रणमा लिएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन भएका छन्। करीब एक घण्टा ढिलो गरेर दैलेखका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा अधिकारीहरु महाकाली नदीकिनारमा पुगेका छन्।