सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैन : देउवा पक्ष

काठमाडाैं । निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारिता सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरु नरहेको प्रतिक्रिया […]

घट्याे आज पनि सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। गत हप्तादेखि घट्ने क्रममा रहेको सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय […]

पदयात्रीले पथप्रदर्शक लिएर मात्र जानुपर्ने

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक ( ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन […]

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

काठमाडौं – मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् । बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, […]

स्टार्टअप कर्जामा उच्च आकर्षण: १० हजारभन्दा बढी प्रस्ताव, एआईमार्फत छनोट प्रक्रिया

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १० हजारभन्दा बढी परियोजना प्रस्ताव प्राप्त भएको जनाएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८६ करोड रुपैयाँ बजेटअन्तर्गत ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ। स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार औद्योगिक व्यवसाय […]

निर्वाचन मूल्यांकन प्रतिवेदन पठाउन एमालेद्वारा मातहत निकायलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन आफ्ना मातहतका संरचनाहरूलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार तल्ला तहका सबै कमिटीलाई निर्वाचन परिणाम, अनुभव र सुधारका सुझाव समेटेर प्रतिवेदन तयार गर्न भनिएको छ। अहिले वडा तहदेखि नै समीक्षा प्रक्रिया सुरु भइसकेको र […]

मुगुमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

मुगु । लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ। नेपालगञ्जबाट हप्तामा चार पटक-आइतबार, मंगलबार, बिहीबार र शुक्रबार-उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारका दिन सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान हुने नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिए। नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी […]

जगदम्बा अटोको पहिलो ६ महिनामै साढे ४ अर्बकाे कारोबार

काठमाडौं । काठमाडौं । नेपालमा टिभिएस (TVS) ब्राण्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी एसेम्बल गर्दै आएको जगदम्बा अटो ग्रुप प्रालिले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन तथा बिक्री सञ्जाल विस्तार गरिँदै आएको छ। विशेषगरी मोटरसाइकल […]

मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः मन्त्री सिन्हा

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा […]

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खननमा अुनमति

काठमाडाैं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, […]